कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।
बिज्ञापन
बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ८० रुपैयाँ रहेको छ । प्याज सुकेको १११ रुपैयाँ, लोकल गाजर १२५ रुपैयाँ, सेतो मूला हाइब्रीड २७ रुपैयाँ ३३ पैसा प्रति केजी रहेको छ ।
बिज्ञापन
स्थानीय काउली ७५ रुपैयाँ, बन्दा लोकल ४५ रुपैयाँ, लौका ३५ रुपैयाँ, भिण्डी ४२ रुपैयाँ ३३ पैसा र ठूलो गोलभेँडा भारतीय ९५ रुपैयाँ प्रति केजी तोकिएको छ । चिचिण्डो २२ रुपैयाँ ३३ पैसा, पिंडालू ५५ रुपैयाँ, रायो साग ७५ रुपैयाँ प्रति केजी तोकिएको छ ।








