आज असोज १ गते मंगलबार शेयर बजार बन्द हुने भएको छ ।
बिज्ञापन
इन्द्र जात्राको अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएकाले सेयर कारोबार नहुने भएको हो । शेयर बजारसँगै उपत्यकामा बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द रहनेछन् ।
बिज्ञापन
बुधबार (भोलि) देखि शेयर बजार तथा बैंक–वित्तीय संस्था नियमति समयमै खुल्नेछन् ।








