एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिकित्ता ४५० रुपियाँमा १६०० कित्ता संस्थापक शेयर बिक्रीका लागि राखेको छ ।
बिज्ञापन
यो शेयर जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले खरिद गर्न पाउनेछन् । इच्छुक खरिदकर्ताले असोज ७ गतेभित्र कम्पनीको बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड टेकु काठमाडौंमा आइपुग्ने गरी प्रतिकित्ता के कति दरमा लिने हो? सो विवरण खुलाई गोप्य शिलबन्दी पेस गर्नुपर्नेछ ।
बिज्ञापन







