आज कालिमाटी फलफूल तथा तरकारी बजारमा गोलभेंडा, ब्रोकाउली र फर्सीको मूल्य बढेको छ ।
बिज्ञापन
हिजो ८६ रुपियाँ रहेको ठूलो गोलभेंडा किलोमा ९ रुपियाँले बढेर आज ९५ रुपियाँमा किनबेच हुँदैछ । त्यस्तै आज ब्रोकाउलीको भाउ प्रतिकिलो १६६ रुपियाँ तोेकिएको छ । अघिल्लो कारोबार दिनमा भने यो १३६ रुपियाँ थियो । हिजोको तुलनामा ३० रुपियाँले बढेको हो । त्यसैगरी, यसदिन हरियो फर्सी किलोमा ९ रुपियाँले महँगो भएको छ । बुधबार ७६ रुपियाँ रहेको हरियो फर्सी आज कालिमाटीमा ८५ रुपियाँमा किन्नुपर्ने भएको छ ।
बिज्ञापन
कालिमाटीमा बिहीबार बन्दा ७५, तनेबोडी ९५, भटमासकोसा १२५, लौका ४५, परवर ७५, घिरौंला ४५, भिन्डी ४५, कन्य च्याउ १८०, पार्सले १२५०, पुदिना ६५० र तामा ११० रुपियाँ किलोमा बिक्री भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।








