राष्ट्रपति रामचन्द्र पौडेलको स्वीजरल्याण्ड र जर्मनी भ्रमण तय भएको छ ।
बिज्ञापन
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन आगामी ३१ जेठदेखि हुने राष्ट्रपतिको भ्रमण स्वीकृत गरेको जानकारी दिइन् ।
बिज्ञापन
राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ३१ जेठमा स्वीटजरल्याण्डको जेनेभा जानेछन्। त्यसपछि राष्ट्रपति पौडेल जर्मनी भ्रमणमा पनि जानेछन्।








