होमपेज > मोन्स्टर ब्याट्री, शक्तिशाली प्रोसेसको साथ उत्कृष्ट स्मार्टफोन ग्यालेक्सी एम१५ ५जी नेपाली बजारमा

मोन्स्टर ब्याट्री, शक्तिशाली प्रोसेसको साथ उत्कृष्ट स्मार्टफोन ग्यालेक्सी एम१५ ५जी नेपाली बजारमा

बिज्ञापन
बिज्ञापन

सामसङ नेपालले ग्यालेक्सी एम१५ ५जी लन्च गर्ने औपचारिक घोषणा गरेको छ । ग्यालेक्सी एम सेरिजमा नवीनतम विशेषताहरू थप गरेर प्रयोगकर्ताहरूलाई मोन्स्टर ब्याट्री र शक्तिशाली प्रोसेसरहरूको साथ उत्कृष्ट स्मार्टफोन अनुभव प्रदान गरेको कम्पनीको भनाइ छ ।

बिज्ञापन

ग्यालेक्सी एम१५ ५जीले सेगमेन्टकै सर्वश्रेष्ठ ६.५ इन्च सुपर एमोलेड डिस्प्ले प्रदान गर्दछ, जसले सामाजिक सञ्जाल फिडहरू मार्फत बाहिरी सेटिङहरूमा पनि स्क्रोलिङ गर्छ । यसले भ्वाइस फोकस जस्ता आविष्कारहरूका साथ उपभोक्ता अनुभवलाई पुनः परिभाषित गर्दछ, जसले कल गर्दा वरिपरिको आवाज घटाउने कम्पनीको भनाइ छ ।

बिज्ञापन

ग्यालेक्सी एम१५ ५जी स्टोरेज भेरिएन्ट ६जीबी प्लस १२८ जीबीका लागि रु. २५,९९९ को मूल्य निर्धारण गरिएको छ । साथै, देशभरका २००० भन्दा बढी अधिकृत सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इन्स्टा फाइनान्स सेवा लिएर ०५ ब्याज दरमा ईएमआईमा सजिलैसँग यो नयाँ फोन प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते