होमपेज > नेपालीको प्रतिव्यक्ति आम्दानी १,४५६ डलर

नेपालीको प्रतिव्यक्ति आम्दानी १,४५६ डलर

बिज्ञापन
बिज्ञापन

नेपालीको प्रतिव्यक्ति आम्दानी १,४५६ अमेरिकी डलर पुग्ने राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रक्षेपण गरेको छ ।

बिज्ञापन

चालु आर्थिक वर्षको अन्तिमसम्म नेपालीहरूको खुद राष्ट्रिय प्रतिव्यक्ति आम्दानी गत वर्षको तुलनामा ५१ अमेरिकी डलर बढेर १४५६ डलर पुग्ने अनुमान कार्यालयले गरेको छ ।त्यस्तै प्रतिव्यक्ति गार्हस्थ उत्पादन भने १,४३४ डलर पुग्ने प्रक्षेपण गरिएको छ । यो सबै बजार मूल्यमा हो ।

बिज्ञापन

खुद राष्ट्रिय प्रतिव्यक्ति आम्दानी भने १,८४३ डलर पुगेको छ । रेमिट्यान्सको समेत आय जोडिने यो शीर्षकमा गत वर्षको तुलनामा उच्च वृद्धि भएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते