प्राइम कमर्सिय बैंकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बिज्ञापन
बैंक सञ्चालक समितिको आज बिहान ९ः४५ बजे बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बिज्ञापन
बैंकको उक्त निर्णयले बैंकका लगानीकर्ताहरु निराश बनेका छन् ।








