होमपेज > आज पनि ओरालो लाग्यो शेयर बजार, कतिको भयो कारोवार?

आज पनि ओरालो लाग्यो शेयर बजार, कतिको भयो कारोवार?

बिज्ञापन
बिज्ञापन

शेयर बजार ओरालो झरेसँगै कारोबार रकम पनि घटेर ८६ करोडमा सीमित भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार ५.०५ अंकले घटेको हो । ०.२५ प्रतिशतले बजार घटेसँगै नेप्से परिसूचक १९९३.४२ अंकमा ओर्लिएको छ ।

बिज्ञापन

आज २७८ कम्पनीका ४० लाख ६ हजार ७ सय ३९ कित्ता शेयर किनबेच हुँदा ८६ करोड ५१ लाख २० हजार ४ सय ५२.४० रुपियाँ बराबरको कारोबार भएको हो । बजार घटे पनि आज कुथेली बुखरी हाइड्रो र ग्लोबल आईएमई ब्यालेन्स्ड फण्डका लगानीकर्ताहरुले क्रमशः १० र ९.९९ प्रतिशतले नाफा कमाएका छन् ।

बिज्ञापन

त्यस्तै स्वाभिमान लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.८३ प्रतिशतले घाटा व्यहोरेका छन् । आज माछापुच्छ्रे बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको ३ करोड ६२ लाख २ हजार ६ सय ५९.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

साताको पहिलो दिन आईतबार २०.५४ अंकले बजार घट्दा १ अर्ब २६ करोड २७ लाख ६७ हजार ८ सय ७६.५५ रुपियाँ र हिजो सोमबार ५.०९ अंकले बजार बढ्दा ९८ करोड ८६ लाख २८ हजार ५ सय ६२.२४ रुपियाँ बराबरको कारोबार भएको थियो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते