होमपेज > महालेखा परीक्षक र आयुक्तलगायत माग गर्दै सरकारले खुलायो आवेदन, १५ दिनभित्र फारम भरेर बुझाउनु पर्ने

महालेखा परीक्षक र आयुक्तलगायत माग गर्दै सरकारले खुलायो आवेदन, १५ दिनभित्र फारम भरेर बुझाउनु पर्ने

बिज्ञापन
बिज्ञापन

संवैधानिक परिषदले महालेखा परीक्षक, निर्वाचन आयोग आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र मुश्लिम आयोग सदस्यका लागि आवेदन खुला गरेको छ ।

बिज्ञापन

परिषद सचिवालयले आइतबार सूचना निकालेर चार पदका लागि आवेदन माग गरेको हो । एकभन्दा बढी पदमा पनि एकै जनाले आवेदन दिन सक्ने छन् । तर त्यसका लागि छुट्टाछुट्टै फारम भर्नु पर्नेछ । संवैधानिक निकायका पदमा नियुक्त हुन योग्यता पुगेका नेपाली नागरिकहरूले आफ्नो विवरण १५ दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेबसाइटमा रहेको फारम भरेर बुझाउनु पर्नेछ ।

बिज्ञापन

विवरण संवैधानिक परिषद सचिवालयको sambaidhanik@opmcm.gov.np मा इमेल गर्न सकिनेछ । केही दिनअघि बसेको संवैधानिक परिषद बैठकले प्रधानन्यायाधीश सिफारिस गरेको थियो भने यी ४ पदमा आवेदन माग गर्दै १५ दिने सूचना निकाल्ने निर्णय गरेको थियो ।
हेर्नुस् सूचना

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते