हिमालयन बैंक लिमिटेडले संस्थापक तर्फको साढे ७ लाख बढीको शेयर बिक्रि खुला गरेको छ। केही संस्थापक शेयरधनिले बिक्रि गर्न चाहेको शेयर बैंकको संञ्चालक समितिले निर्णय गरि विद्यमान संस्थापक शेयरधनिका लागि बिक्रि खुला गरेको हो।
बिज्ञापन
यो शेयरमा बैंकका हाल कायम रहेका संस्थापक शेयरधनीहरुले पैतिस दिनभित्र बैंकको केन्द्रीय कार्यालय, कमलादी, काठमाण्डौ स्थित कानून तथा शेयर बैंकको संस्थापक शेयरधनीहरुबाट कानून विभागमा निवेदन दिन सक्नेछन।
बिज्ञापन
तोकिएको मितिभित्र खरिदका लागि निवेदन प्राप्त नभएमा प्रचलित कानून बमोजिम अन्य व्यक्ति–संस्थालाई संस्थापक शेयर बिक्री प्रक्रिया अगाडि बढाइने र्बंकको सूचनामा उल्लेख छ।








