नेपाल नागरिक उड्डयन प्राधिकरणले गत आर्थिक वर्षमा तीन अर्ब ४९ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । आइतबार नागरिक उड्डयन प्राधिकरणको २५औँ वार्षिकोत्सव…
डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् उपयोग गरेका भनिएका व्यापारीहरुले आफूहरुले प्रयोग नै नगरेको बिजुलीको बिल आएको जिकिरि गरेका छन् । ठूलो मात्रामा बक्यौता रकम रहेको…
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले एकैदिन दुई शाखा कार्यालय विस्तार गरेको छ । कम्पनीले सुनसरीको इटहरी र मोरङको उर्लावारीमा शाखा संचालनमा ल्याएको हो । उक्त नयाँ शाखा…
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य घटेको…
जाजरकोटको नलगाड नगरपालिकाले गत कात्तिक १७ गते गएको भूकम्पबाट जनधनको क्षति बेहोरेका पीडितलाई दुई प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउन आग्रह गरेको छ । नगरपालिकाले कार्यपालिकाको…
मुगुमा अवस्थित रारा ताल आन्तरिक पर्यटकको प्रमुख आकर्षणको मुख्य गन्तव्य बनेको छ । रारा तालको सुन्दरताको व्याख्या एकै मौसमले पुग्दैन । यो ताल हिउँदको समयमा…
नेपाल विद्युत प्राधिकरणले महसुल नतिरेका थप १४ उद्योगको बिजुली काटिदिएको छ । विगतमा डेडिकेटेड फिडर एवं ट्रंक लाइनबाट विद्युत उपभोग गरेका तर त्यसबापतको प्रिमियमसहितको महसुल…
नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको डिसेन्डर (बालुुवा थिग्राउने पोखरी) निर्माणका लागि आज राहुघाट नदीलाई फर्काइएको छ । रघुगङ्गा गाउँपालिका–४…
क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंले आज शुक्रबार यस प्रकरणमा फैसला सुनाएको हो । जिल्ला न्यायाधीश शिशिराज ढकालको…