होमपेज > पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल

बिज्ञापन
बिज्ञापन

मेष

बिज्ञापन

कार्यक्षेत्रमा रोकिएका कार्य प्रारम्भ हुनेछन््र युवाहरूलाई प्रेम सम्बन्धमा सफलता मिल्नेछ। भौतिक संसाधन जुटाउने वा दिगो फाइदा हुने योजनाहरू बन्नेछन्। साथीभाईहरूसँग रमाइलो समय बित्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

बिज्ञापन

मिथुन

व्यापार व्यवसायमा नयाँ निर्णय लिनुभन्दा अघि शुभचिन्तकहरूसँग सल्लाह अवश्य लिनुहोला। धैर्यताको कमीले कार्य बिग्रिन सक्ला सावधान रहनुहोस्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

बिज्ञापन

सिंह

आज केहि भावनात्मक चञ्चलता रहनेछ। परिवारसँग सुदृढ सम्बन्ध बनाउने अनुकुल समय रहेको छ। चिताएका कार्य सम्पादन हुनेछन्। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ५ रहेको छ।

तुला

कार्यप्रति कर्तव्य बोध र लगाव देखिनेछ। उच्च पदस्थ व्यक्तिहरूसँग भेटघाटका योग छन्। रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन्। व्यापार व्यवसायमा परिवारको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

धनु

नयाँ कार्यप्रति मन जानेछ। आफन्तहरूसंग स्वादिष्ट भोजनको प्राप्ति होला। सम्बन्धमा स्पष्टता आवश्यक देखिएकोछ। आर्थिक पक्षले चिन्ता लिएर आउनेछ। आजको शुभ रंग आकाशे हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ

यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राख्नुहोला। पहिलाका केही कुराले मन अलमलिन सक्छ। धर्मकर्म र अध्यात्ममा मन जानेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

बृष

पारिवारिक सद्भाव बढ्नेछ। आत्मविश्वासको कमीले कार्यक्षेत्रमा पछाडि परिनेछ। सानो प्रयासले पनि कार्य सम्पन्न हुनेछ। फजुल खर्चबाट बच्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

बोलिको माधुर्यताले सम्बन्ध मधुर बन्नेछ। कार्यक्षेत्रमा नयाँ योजना बनाउनतर्फ ध्यान केन्द्रित गर्ने समय रहेको छ। सञ्चित धनमा वृद्धि हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

कन्या

सामाजिक सञ्जालमा सक्रियता बढ्नेछ। वैदेशिक रोजगार लाभदायी रहनेछ। स्वास्थ्यलाई लिएर खानपिनमा सजगता अपनाउनुहोस्। अवसरवादीहरूबाट सावधान रहनुहोला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।

बृश्चिक

मानसिक ऊर्जा उच्च रहनेछ। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। सृजनात्मक योजनाहरूमा समय दिन सकिनेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

मकर

सकारात्मक सोचमा नयाँ ज्ञान प्राप्तिका योग छन्। विद्यार्थीहरूलाई उच्च शिक्षाको लागि नयाँ अवसर प्राप्त हुनेछ। परीक्षाको परिणाम अनुकुल आउनाले मन प्रसन्न रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

मीन

प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। महत्वपूर्ण निर्णयहरू सम्पादन हुनेछन्। प्रशासनिक वा राज्यपक्षबाट सहयोग मिल्ला। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते