सिटिजन लाइफ इन्स्योरेन्सको बोनस शेयर डिम्याट खातामा जम्मा
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर आफ्ना शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर आफ्ना शेयरधनीको…


