लमजुङ सुन्दरबजार नगरपालिका– ७ पाउँदीमा नवनिर्मित १०८ फिट अग्लो सिद्धेश्वर महादेव मूर्ति ।
बिज्ञापन
यस क्षेत्रलाई धार्मिक तथा पर्यटकीय स्थल बनाउनका लागि यस मूर्तिसहित विष्णु, गणेश भगवान तथा महादेवको वाण बसाहाको मूर्ति निर्माण गरिएको छ ।