जुवातास खेलिरहेको अवस्थामा १४ जनालाई पक्राउ
जुवातास खेलिरहेको अवस्थामा प्रहरीले दुई स्थानबाट १४ जनालाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयकाअनुसार काठमाडौंको चन्द्रागिरी नगरपालिका(५ स्थित यातायात कार्यालय नजिक बस्ने ४२ वर्षीय…


