बिजनेस न्यूज नेपाल

बिजनेस न्यूज नेपाल

11168 Articles Published

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जसको प्रभावले हाल बागमती प्रदेशलगायत…

आज साउन १५, नेपाली समाजमा खीर खाएर मनाइँदै

आज साउनको १५ गतेको दिन । आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा…

आज कुन विदेशी मुद्राको विनिमयदर कति पुग्यो? हेर्नुहोस्

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ५८ पैसा…

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् बिहीबारको राशिफल

मेष धैर्य र पराक्रमले आँटेका कार्यमा सफलता मिल्नेछ। घर परिवारमा आफूभन्दा सानाको साथ र सहयोग मिल्ला। विभिन्न अवसरले पछ्याउनेछ। दिगो कार्य प्रारम्भ गर्ने समय रहेको…

मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) लाई थुनामा पठाउन आदेश

मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) लाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माले उनलाई थुनामा पठाउन…

सानिमा बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता?

सानिमा बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले प्रधान कार्यालयको लागि सिनियर अफिसरदेखि सुपरभाइजरसम्मका पदमा कर्मचारी मागेको हो। सुपरभाइजर तहको लागि इच्छुकले…

एशियन लाइफको हकप्रद शेयरमा आवेदन दिने समय लम्बियो

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने समय लम्बिएको छ । कम्पनीले असार २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ४२ प्रतिशत हकप्रद…

प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जनाविरुद्ध प्रहरीमा उजुरी

प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ । सिन्धुलीका युवराज पौडेल ‍’सफल’ ले जिल्ला प्रहरी परिसर काठमाडौँमा हुलाकमार्फत उजुरी पठाएका हुन् ।…

४८.९३ अंकले घट्यो शेयर बजार, कतिको भयो कारोबार? हेर्नुहोस्

साताको कारोबारको चौथो दिन बुधबार शेयर बजार राताम्मे भएको छ । आज नेप्से परिसूचक ४७.९३ अंक(१.५९ प्रतिशत) ले घटेर २९५४.१४ बिन्दुमा पुगेको छ । बुधबार…

एनआईसी एसिया बैंक र बूढानीलकण्ठ हेरिटेज लिमिटेडबीच विशेष छुट सम्झौता

एनआईसी एसिया बैंक र बूढानीलकण्ठ हेरिटेज लिमिटेडबीच बैंकका ग्राहकलाई लेमोन ट्री प्रिमियर, बूढानीलकण्ठमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता भएको छ । सम्झौतापछि…

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते