सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा एएमएल र सीएफटी तालिम सम्पन्न
सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्ने उद्देश्यले एएमएल र सीएफटी सम्बन्धी तालीम दिएको छ। कम्पनीका कानून विभागका…


