होमपेज > विद्यालयमा आगलागी, १७ विद्यार्थीको मृत्यु

विद्यालयमा आगलागी, १७ विद्यार्थीको मृत्यु

बिज्ञापन
बिज्ञापन

केन्याको एक विद्यालयमा आगलागी हुँदा १७ विद्यार्थीको मृत्यु भएको छ । बिहीबार राति न्येरी काउन्टीस्थित हिलसाइड एन्डराशा प्राइमरीमा आगलागी हुँदा १७ विद्यार्थीको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

बिज्ञापन

आगलागीमा परेर मृत्यु हुने विद्यार्थीको संख्या बढ्न सक्ने आशंका गरिएको छ । आगोले पोलिएर गम्भीर घाइते भएका कयौं विद्यार्थीलाई अस्पतालमा भर्ना गरिएको छ ।आगलागी भएको विद्यालय निजी बोर्डिङ हो । जहाँ ६ देखि १४ वर्षसम्मका बालबालिकाहरु अध्ययन गर्दै आएका थिए । उक्त विद्यालयमा झण्डै ८ सय बालबालिकाहरु अध्ययनरत थिए ।

बिज्ञापन

केन्याको राष्ट्रपति विलियम्स रूटोले घटनालाई भयानक र विनाशकारी भन्दै छानबिनको आदेश दिइसकेका छन् । उनले घटनामा जिम्मेवार व्यक्तिलाई कडा कारबाही गरिने पनि बताएका छन् ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते