को हुन् कृषि विकास बैंकको अध्यक्षमा नियुक्त भएका डिम प्रसाद पौडेल?
कृषि विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त भएका छन्। अर्थ मन्त्रालयले उनलाई सञ्चालकको रुपमा सिफारिस गरेपछि समितिको आज बसेको बैठकले सर्वसम्मत रूपमा…


