नेरुडे मिर्मिरे लघुवित्तको ३७ हजार ८०३ कित्ता संस्थापक शेयर बिक्रीमा
नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । संस्थाले विभन्नि ३ जना संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको ३७ हजार ८०३ कित्ता संस्थापक…


