नेपाल टेलिकम १९औं वर्षमा प्रवेश: दुई करोड १३ लाख २५ हजार बढी ग्राहक
राष्ट्रको सञ्चार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) आजदेखि १९ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा टेलिकमले आज बिहान भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालय…


