नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक संगिता पहाडीको विशेष अदालतमा बयान हुँदै
नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक संगिता पहाडी विशेष अदालतमा उपस्थित भएकी छन् । टेलिकमको बिलिङ ठेक्कामा अनियमितता गरेको आरोपमा अख्तियारले उनी लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर…


