होमपेज > नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक संगिता पहाडीको विशेष अदालतमा बयान हुँदै

नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक संगिता पहाडीको विशेष अदालतमा बयान हुँदै

बिज्ञापन
बिज्ञापन

नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक संगिता पहाडी विशेष अदालतमा उपस्थित भएकी छन् ।

बिज्ञापन

टेलिकमको बिलिङ ठेक्कामा अनियमितता गरेको आरोपमा अख्तियारले उनी लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा अहिले उनको बयान भइरहेको छ ।

बिज्ञापन

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन