स्वास्थ्यमन्त्री पौडेलको घोषणा: अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने
स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बताएका छन् । मन्त्री पौडेलले आफ्नो पूर्व प्रतिबद्धताअनुसार आठ…


