नाबालिकामाथि बलात्कारको अभियोगमा ३७ वर्षीय पुरुष पक्राउ
ताप्लेजुङ प्रहरीले नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुषलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले करणी अभियोगमा ३७ वर्षीय अशोक कुरुम्बाङलाई पक्राउ गरेको हो।…


