मुक्तिनाथ विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।
बिज्ञापन
जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको १३.५३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत ४.६७ प्रतिशत नगद लाभांश गरि कुल १८.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बिज्ञापन
नेपाल राष्ट्र बैंकले स्वीकृत गरी कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।








