होमपेज > ज्योति विकास बैंक र तिलगंगा आँखा विज्ञान संस्थानबीच अन्धोपन रोकथाम अभियानका लागि समझदारी

ज्योति विकास बैंक र तिलगंगा आँखा विज्ञान संस्थानबीच अन्धोपन रोकथाम अभियानका लागि समझदारी

बिज्ञापन
बिज्ञापन

नेपाल आँखा कार्यक्रम–तिलगंगा आँखा विज्ञान संस्थान र ज्योति विकास बैंकबीच सप्तरीको रूपनगरमा अन्धोपन रोकथाम अभियान सञ्चालनका लागि समझदारी भएको छ।

बिज्ञापन

ज्योती विकास बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा रोक्न सकिने अन्धोपन निवारणका लागि सहयोग गर्न संस्थानसँग समझदारी पत्रमा शुक्रबार हस्ताक्षर गरेको हो। नेपाल आँखा कार्यक्रमको प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङ र बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले बैंकको १७ औं वार्षिकोत्सव समारोहका अवसरमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

बिज्ञापन

यो साझेदारीले पहुँचयोग्य, समुदाय–आधारित आँखा हेरचाह सेवाहरू मार्फत मोतियाबिन्दुबाट हुने दृष्टि कमजोरी र अन्धोपनलाई कम गर्ने लक्ष्य लिएको छ। यो सहकार्यले प्रारम्भिक पहिचान, समयमै उपचार र रोकथामयोग्य अन्धोपनको बारेमा जनचेतनामा ध्यान केन्द्रित गर्दै विपन्न जनसंख्यासम्म पुग्ने दिशामा एक महत्त्वपूर्ण कदमलाई संकेत गरेको छ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते