सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सोमबार कार्यालयले एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको कम्पनीको विवरण सार्वजनिक गरेको हो ।
बिज्ञापन
विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने ग्रीन लिफ प्रा।लि, शिवम् कन्स्ट्रक्सन,डि।जी। इगल कन्स्ट्रक्सन र थोमस कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.लाई कालोसूचीमा राखिएको हो। यी चार वटै कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
बिज्ञापन
-सूचना:









