नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा अशोक कुमार आचार्य नियुक्ति भएका छन् ।
बिज्ञापन
कम्पनीको असार १५ गते आइतबार बसेको संचालक समितिको बैठकले आचार्यलाई सीइओमा नियुक्ति गर्ने निर्णय गरेको हो ।
उनको कार्यकाल आगामी साउन १९ गते देखि लागू हुनेछ । उनी पाल्पाका हुन् ।








