प्राइम कमर्सियल बैंकले विद्यमान संस्थापक सेयरधनीहरुका लागि संस्थापक शेयर बिक्रीमा राखेको छ ।
बिज्ञापन
बैंकको संस्थापक सेयरधनीको नाममा रहेको शेयर बिक्री खुला गरेको हो । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्रमा बैंकको कम्पनी सचिवको कार्यालयमा आवेदन दिन सक्नेछन् ।
बिज्ञापन
तोकिएको समयावधि भित्र विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नआएमा सो सेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।








