होमपेज > नेपाल बैंकका कर्मचारीहरू तथा ग्राहकलाई लेटमिइन प्रालिमा विशेष छुट

नेपाल बैंकका कर्मचारीहरू तथा ग्राहकलाई लेटमिइन प्रालिमा विशेष छुट

बिज्ञापन
बिज्ञापन

नेपाल बैंक लिमिटेड र काठमाडौं, नयाँ बानेश्वरस्थित लेटमिइन प्रालिबीच विशेष छुट सुविधा सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ।

बिज्ञापन

उक्त सम्झौता अनुसार, नेपाल बैंकमा कार्यरत कर्मचारीहरू तथा बैंकका ग्राहकहरूले लेटमिइन प्रा.लिमा कोरियन प्रविधिबाट प्रदान गरिने विविध एस्थेटिक तथा सौन्दर्य उपचार सेवाहरूमा ८ देखि १५ प्रतिशतसम्म छुट पाउनेछन्। सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लेटमिइन प्रालिको तर्फबाट प्रबन्ध निर्देशक डोङ्ग सुमाले हस्ताक्षर गरे।

बिज्ञापन

यो सहकार्यले बैंकका कर्मचारी तथा सेवाग्राहीहरूलाई सौन्दर्य सेवा प्रयोगमा थप प्रोत्साहन र सहुलियत मिल्ने विश्वास बैंकले व्यक्त गरेको छ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते