होमपेज > स्वस्तिक लघुवित्तले धितोपत्र बोर्डबाट पायो आइपीओ निष्कासनको अनुमति

स्वस्तिक लघुवित्तले धितोपत्र बोर्डबाट पायो आइपीओ निष्कासनको अनुमति

बिज्ञापन
बिज्ञापन

स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आइपीओ जारी गर्ने अनुमति पाएको छ।

बिज्ञापन

नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्तलाई आइपीओ जारी गर्न अनुमति दिएको हो। अब यो लघुवित्तले चुक्तापुजीको ४० प्रतिशतले हुन आउने रकमबराबरको साधारण शेयरको सार्वजनिक निष्कासन गर्नेछ। स्वस्तिक लघुवित्तले २ करोड ३१ लाख रुपैयाँबराबरको आइपीओ ल्याउनेछ। जसअनुसार संस्थाले २ लाख ३१ हजार कित्ता आइपीओ बिक्री खुला गर्नेछ।

बिज्ञापन

हाल स्वस्तिक लघुवित्तमा संस्थापक शेयरधनीको ६० प्रतिशतले हुन आउने ३ करोड ४६ लाख ५० हजार रुपैयाँबराबरको शेयर स्वामित्व रहेको छ। आइपीओ बिक्रीपछि संस्थाको चुक्तापुँजी ५ करोड ७७ लाख ५० हजार रुपैयाँ पुग्नेछ। स्वस्तिक लघुवित्तको आइपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते