होमपेज > अछाममा सुख्खा पहिरो जादा सडक अवरुद्ध

अछाममा सुख्खा पहिरो जादा सडक अवरुद्ध

बिज्ञापन
बिज्ञापन

अछाममा सुख्खा पहिरो जादा सडक अवरुद्ध भएको छ। पहिरो अछामको रामारोशन गाउँपालिका–५ सैनि रसुबे स्थित शान्तडा–रामारोशन भित्री कच्ची सडक खण्डमा आज बिहान गएको हो ।

बिज्ञापन

स्थानीयवासीको अनुसार बिहान करिब ४ः१५ बजे सडक माथिबाट सुख्खा पहिरो खस्दा करिब २५ मिटर सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो। पहिरोका कारण सवारी आवागमनमा अवरोध उत्पन्न भएपछि स्थानीयले बिहान ८:०० बजे अस्थायी प्रहरी चौकी चौतारामा टेलिफोनमार्फत जानकारी गराएका थिए।

बिज्ञापन

सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी चौताराबाट प्रहरी सहायक निरीक्षक चन्द्र सिंह पालीको कमान्डमा तीन जना प्रहरीको टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। हाल अवरोध हटाउने कार्य स्थानीय तहसँग समन्वय गर्दै अघि बढाइएको र सडक यथाशक्य चाँडो सुचारु गरिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते