नेपाली बजारमा आज बिहीबारको दिन सुनको मूल्य बढेको छ ।
बिज्ञापन
आज सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिज्ञापन
त्यसतै आज चाँदीको मूल्य भने घटेकाे छ। चाँदी आज प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।








