नेपाली बजारमा आज मंगलबारको दिन सुनको मूल्य घटेको छ ।
बिज्ञापन
आज सुन प्रतितोला ६ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
बिज्ञापन
त्यसतै आज चाँदीको मूल्य भने बढेको छ। चाँदी आज तोलामा १५ रुपैयाँले बढेर प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।








