नेपाली बजारमा आज सोमबारको दिन सुनको मूल्य घटेको छ ।
बिज्ञापन
आज सुन प्रतितोला १ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिज्ञापन
त्यसतै आज चाँदीको मूल्य भने बढेको छ। चाँदी आज तोलामा ५ रुपैयाँले बढेर प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।








