नेपाली बजारमा आज आइतबारको दिन सुनको मूल्य घटेको छ ।
बिज्ञापन
आज सुन प्रतितोला तीन हजार रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिज्ञापन
त्यसतै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी आज तोलामा ५ रुपैयाँले घटेरप्रतितोला दुई हजार १४५ रुपैयाँमा कारोबार भइरहेको छ ।








