होमपेज > अव ढिलो नगरी जलवायु परिवर्तनलाई गम्भीर रुपमा लिनुपर्छ: कांग्रेस सभापति देउवा

अव ढिलो नगरी जलवायु परिवर्तनलाई गम्भीर रुपमा लिनुपर्छ: कांग्रेस सभापति देउवा

बिज्ञापन
बिज्ञापन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनलाई गम्भीर रुपमा लिनुपर्छ बताएका छन्।

बिज्ञापन

विश्व वातावरण दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल जलवायु परिवर्तनको चपेटामा पर्नु अन्यायपूर्ण अवस्था भएको भन्दै अन्य राष्ट्रहरुले कार्वन उत्सर्जन रोक्नुपर्ने बताए ।

बिज्ञापन

उनले भने, ‘अव ढिलो नगरी जलवायु परिवर्तनलाई गम्भीर रुपमा लिएर विश्वले कार्वन उत्सर्जन रोक्नको निम्ति उत्तिकै आवश्यक छ । केही राष्ट्रहरुले कार्वन उत्सर्जन उच्च रुपमा बढाइरहँदा जलवायु परिवर्तनको ढृष्टिकोणले संवेदनशील राष्ट्रहरुले यस अवस्थामा भोगिरहनु अन्यायपूर्ण अवस्था हो ।’

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते