महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर खुलेको छ।
बिज्ञापन
बैंकले सूचना प्रकाशित गर्दै सातै प्रदेशको लागि केही संख्यामा जुनियर एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको हो। उक्त रोजगारीका लागि इच्छुक व्यक्तिले व्यवस्थापन विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ।
बिज्ञापन
कुनैपनि संस्थामा काम गरेको अनुभव भएको वा कुनै पनि बिएफआईमा इन्टर्नशिप पूरा गरेको वा बैंकिङ सम्बन्धी तालिम प्राप्त गरेको उम्मेदवारलाई प्राथमिकता दिने जनाएको छ । इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी जेठ २८ गतेसम्म आवेदन दिन सक्नेछन्।
-हेर्नुहोस् सूचना:
बिज्ञापन









