मङ्गलबारको तुलनामा आज सुनको मूल्य घटेको छ भने चाँदीको भाउ बढेको छ।
बिज्ञापन
आज सुन तोलामा एक हजार ६०० रुपैयाँले घटेको छ। सोही परिमाणको चाँदी १० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य एक लाख ८९ हजार ३०० रुपैयाँ कायम भएको छ।
बिज्ञापन
त्यसैगरी एक तोला चाँदीको मूल्य दुई हजार पाँच रुपैयाँ निर्धारण भएको छ।








