होमपेज > विराटनगरमा होन्डाको फ्री सर्भिस क्याम्प र टेस्ट ड्राइभ कार्यक्रम सम्पन्न

विराटनगरमा होन्डाको फ्री सर्भिस क्याम्प र टेस्ट ड्राइभ कार्यक्रम सम्पन्न

बिज्ञापन
बिज्ञापन

नेपालका लागि होन्डा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले विराटनगरमा ३ दिने फ्री सर्भिस क्याम्प र होंडा इलेभेट गाडीको टेस्ट ड्राइभ कार्यक्रम सम्पन्न गरेको छ।

बिज्ञापन

विराटनगरस्थित होन्डा अटोरााइज्ड सर्भिस सेन्टर ‘सुबेधा अटो सर्भिस सेन्टर’ मा आयोजित सो कार्यक्रममा विराटनगर, धरान, इटहरी, दमक, बिर्तामोडलगायत क्षेत्रका ग्राहकहरू लक्षित गरिएको थियो। कार्यक्रममा होन्डाका ग्राहकहरूलाई श्रम शुल्कमा २०५ प्रतिशत छुट, पार्टपुर्जामा ७५ प्रतिशत छुट, ल्युब्रिकेन्टमा ५५ प्रतिशत छुट प्रदान गरिएको कम्पनीले जनाएको छ।

बिज्ञापन

साथै कम्पनीले तोकेअनुसार सन् २००१ देखि २०१४ सम्मका मोडलमा पर्ने गाडीहरूमा होन्डा सेफ्टी रिकोल अन्तर्गत निःशुल्क एयरब्याग परिवर्तनसमेत गरिएको छ। भविष्यमा पनि यस्ता सेवा तथा सुविधायुक्त कार्यक्रम आयोजना गरिने कम्पनीले जानकारी दिएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते