होमपेज > एनआइसी एसिया लघुवित्तले सम्पन्न गर्‍यो विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम

एनआइसी एसिया लघुवित्तले सम्पन्न गर्‍यो विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम

बिज्ञापन
बिज्ञापन

एनआइसी एसिया लघुवित्तले बागमती, कोशी र सुदुर पश्चिम प्रदेशअन्तर्गतका विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बिज्ञापन

शनिबार सञ्चालित कार्यक्रम बागमती प्रदेशको सिंगटि शाखा, कोशी प्रदेशको धाइजन शाखा तथा सुदुर पश्चिम प्रदेशको कलुवापुर शाखामा भएको थियो । कार्यक्रमबाट सिंगटि शाखाका ३१ जना, धाइजन शाखाका७० जना तथा कलुवापुर शाखाका ३८ जना सदस्यहरु लाभान्वित भएका छन् । संस्थाले ग्रामिण परिवेशका विपन्न वर्गका सदस्यहरुलाई वित्तीय पहुँचमा असहजता अन्त्य गर्नका लागि यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ ।

बिज्ञापन

कार्यक्रममा संस्थाका प्रदेश प्रमुख देखि शाखा प्रमुखसम्मले बचतको उपयोगिता, कर्जाको सहि प्रयोग द्वारा आर्थिक जीवनस्तरमाकसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने विषयमा प्रष्ट पारेका थिए । कार्यक्रमका सहभागीहरुले आफुले प्राप्त गरेको वित्तीय ज्ञानले आफ्नो दैनिक क्रियाकलापमा ठूलो परिवर्तन आउने प्रतिक्रिया व्यक्त गरेका थिए । संस्थाले यस्ता कार्यक्रममा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते