अर्बिट इनर्जीले ५० करोड रुपैयाँ बराबरको आईपीओ ल्याउने भएको छ।
बिज्ञापन
कम्पनीले नेपाल धितोपत्र बोर्डमा ५० करोडको आईपीओ जारी गर्न अनुमति माग गरेको छ। बोर्डले अनुमति दिएमा अर्बिट इनर्जीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता आईपीओ बिक्री खुला गर्नेछ।
बिज्ञापन
अर्बिट इनर्जीको आईपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।








