होमपेज > ग्लोबल आइएमई लघुवित्तद्वारा वार्षिक उत्सवको अबसरमा सांस्कृतिक प्रवर्द्धनका लागी सहयोग

ग्लोबल आइएमई लघुवित्तद्वारा वार्षिक उत्सवको अबसरमा सांस्कृतिक प्रवर्द्धनका लागी सहयोग

बिज्ञापन
बिज्ञापन

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको १३औँ वार्षिक उत्सवको अबसरमा शाखा कार्यालय नौडाँडाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सांस्कृतिक प्रवर्द्धन कार्यक्रमको लागी कास्की जिल्ला पोखरा महानगरपालिका वडा २४ कास्कीकोट रहेको दोपहरे आमा समूहलाई आवश्यक फर्निचर स्टिल दराज र केहि थान प्लास्टिक कुर्सि वितरण गरेको छ ।

बिज्ञापन

कार्यक्रमको विशिष्ट अतिथि वडा सदस्य मैया नेपाली मार्फत सो सामान हस्तान्तरण गरिएको थियो । साथै कार्यक्रमा प्रमुख अतिथि ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीको उपस्थित सहित पोखरा महानगरपालिका वडा न।२४ की वडा सदस्य मैया नेपाली र अतिथि ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका अनुगमन विभागका विभागीय प्रमुख यतिराज पौडेलको उपस्थिति रहेको थियो।

बिज्ञापन

उक्त कार्यक्रमा प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले यस वित्तीय संस्थाले वित्तीय कारोबार ९आर्थिक कारोबार० मात्रै नभई सामाजिक उत्तरदायित्व कार्यक्रमहरु पनि गर्दै आइरहेको कुरा जानकारी गराए । संस्थाले वित्तीय कारोबार गरी गाउघरमा रहेका महिला दिदीबहिनीहरुलाई उद्यमशिलता बनाउनको लागि अभिप्रेरित गरिरहेको समेत जानकारी दिए ।

साथै विशिष्ट अतिथि वडा सदस्य मैया नेपालीले बोल्दै यस संस्थाको वित्तीय कार्यक्रम मार्फत सासाना घरेलु ब्यबसाय संचालन गरी उत्पादनसग जोडी आर्थिक उपार्जन गर्न सरल र सहज ब्यबस्था अनुरुप महिला दिदिबहिनिहरुको लागि नीकै महत्वपूर्ण योगदान रहेको बताउदै यस संस्थाको १३ औ वार्षिक उत्सवको अबसरमा आगामी दिनमा अझ प्रगतिको कामना सहित शुभकामना ब्यक्त गरिन् ।

बिज्ञापन

विभागीय प्रमुख यतिराज पौडेलले यस वित्तीय संस्थामा मार्फत प्रदान गरीरहेको सेवा सुबिधा बारे प्रस्ट पारे । उक्त कार्यक्रम यसै वित्तीय संस्था नौडाँडाका स्टेशन प्रमुख भविश्वर ढकालले संचालन गरेका थिए भने कार्यक्रममा शाखा प्रबन्धक बिष्णु पन्त,फिल्ड सहायक कर्मचारी सहित दोपहरे आमा समुहका सदस्यहरुको उपस्थित थियो ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते