नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
बिज्ञापन
सुन तोलामा ६०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुन तोलामा एक लाख ८४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।
बिज्ञापन
यता, चाँदीको मूल्य प्रतितोला एक हजार ९४५ रुपैयाँमा किनबेच भइरहेकोछ ।








