पिपुल्स पावर कम्पनीले हकप्रद शेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
बिज्ञापन
कम्पनीले १.०.५ को अनुपातमा ३१ करोड ६३ लाख रुपैयाँ बराबरको ३१ लाख ६३ हजार कित्ता शेयर बिक्रीका लागि अनुमति पाएको हो । कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।








