होमपेज > घट्यो च्याउको भाउ, अन्य तरकारीको बजार मूल्य कति? हेर्नुहोस्

घट्यो च्याउको भाउ, अन्य तरकारीको बजार मूल्य कति? हेर्नुहोस्

बिज्ञापन
बिज्ञापन

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।

बिज्ञापन

कालीमाटीमा आज फर्सी, काउली, गोलभेँडासहितका तरकारीको मूल्य बढेको छ। तर, च्याउ, भिण्डीसहितका केही तरकारीको मूल्य भने थोरै घटेको छ। धेरैजसो तरकारी भने हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

बिज्ञापन

कालीमाटीमा आज सानो लोकल गोलभेँडा ७५, तराईको सानो गालेभेँडा ५७, ठूलो भारतीय गोलभेँडा ६५, रातो आलु ३३, सुकेको भारतीय प्याज ३७, तराईको गाँजर २५, बन्दा १२, स्थानीय काउली ६५, लोकल सेतो मुला १७, हाइब्रीड मुला २५, लाम्चो भन्टा ३५, डल्ले भन्टा ३८, तने बोडी ५५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि करेला ३५, परबल ५५, घिरौँला ३०, झिँगुनी ७५, हरियो फर्सी लाम्चो ५५, डल्ले फर्सी २०, पाकेको फर्सी ४५, भिन्डी ३०, कन्य च्याउ १५६, डल्ले च्याउ २८६, सजिवन ७५, ब्रोकाउली ९६ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते