होमपेज > रवीन्द्र मिश्रलाई रिहा गर्न माग गर्दै तीन दिनदेखि रिले अनसन

रवीन्द्र मिश्रलाई रिहा गर्न माग गर्दै तीन दिनदेखि रिले अनसन

बिज्ञापन
बिज्ञापन

राजावादी आन्दोलनका क्रममा पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र, शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कालगायतलाई रिहा गर्न माग गर्दै जारी रहेको रिले अनसनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डले ऐक्यवद्धता जनाएका छन् ।

बिज्ञापन

रिले अनसन प्रति समर्थन जनाउन प्रतिनिधिसभा सदस्य समेत रहेका पाण्डे आइतबार ललितपुरको जावलाखेल पुगेका हुन् । राजावादीले आयोजना गरेको रिले अनसनका सहभागीलाई पाण्डेले भेटेर आस्थाका बन्दीहरुको रिहाइ गरिनुपर्ने र मानव अधिकारको सम्मान गरिनुपर्ने बताएको राप्रपाका नेता निरञ्जन थापाले बताए ।

बिज्ञापन

रिले अनसन तेस्रो दिनमा प्रवेश गरेको छ । आयोजकले जनाए अनुसार, सरकारले झुटा मुद्दामा थुनामा राखेको आस्थाका बन्दी नछुटेसम्म अनसन जारी रहने छ । झुटा मुद्दामा सरकारले राप्रपाका नेता मिश्र लगायतलाई फसाउन खोजेको अनसनकारीको भनाइ छ ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते