होमपेज > भेष्पा अप्रिलिया एक्सचेन्ज अफर: नगद छुटदेखि सहज फाइनान्स सुविधासम्म

भेष्पा अप्रिलिया एक्सचेन्ज अफर: नगद छुटदेखि सहज फाइनान्स सुविधासम्म

बिज्ञापन
बिज्ञापन

भेष्पा तथा अप्रिलियाले एक्स्चेन्ज अफर ल्याएको छ । कम्पनीले भेष्पा तथा अप्रिलिया स्कुटरमा नगद छुटका साथै फाइनान्स स्कीमसहितको एक्सचेन्ज अफर ल्याएको हो ।

बिज्ञापन

कम्पनीले ल्याएको स्कीममा १० हजार छुट तथा ४.९९ प्रतिशत व्याजदरमा नै कर्जा उपलब्ध गराउने जनाएको छ । अप्रिलिया तथा भेष्पा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी डेल्टा अटोकर्पले ल्याएको यही बैशाख १७ गतेदेखि २३ गतेसम्म एक्सचेन्ज क्याम्प स‌चालन गर्ने भएको हो । यो एक्सचेन्ज क्याम्पमा नगदमा स्कुटर किन्दा १० हजार रुपैयाँ नगद छुट पाउने छन् भने, हेलमेट, फुट म्याट र स्कुटर कभर निःशुल्क पाइन्छ ।

बिज्ञापन

यो एक्सचेन्ज क्याम्पमा कम्पनीले अन्य ब्रान्डका पुराना मोटरसाइकल तथा स्कुटरमा बजार मूल्यांकनमा थप १२ हजार र पुराना भेष्पा अप्रिलियामा थप १५ हजार मूल्यांकन दिने बताएको छ । यो स्कीम देशभर रहेको डिलर नेटवर्कबाटमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते